Gold
Bangad salyan

ओलीले बोलाए आकस्मिक स्थायी कमिटि बैठक

जेठ ८ ,काठमान्डौ – प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन्।हिजो मध्यरातमा संसद विघटन गरेका ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाएका हुन्।

बैठकमा विपक्षीहरूसँग कसरी सामना गरेर अघि बढ्ने भन्‍ने बारेमा छलफल र रणनीति तयार हुने अनुमान गरिएको छ

।यस्तै विपक्षिदल नेपालि कांग्रेसक शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि हस्तक्षर गर्ने एमालेका सासंदहरुलाई कारबाही गर्नसक्ने पनि बताईएको छ। एमालेका २७ सांसदले देवलाई प्रधानमन्त्रीको लागि साथ् दिएका छन्।