Gold
Bangad salyan

पशुपति आर्यघाटमा थापाको आजै अन्त्येष्टि, सारा नेपालीले भने थापा एक असल ब्याक्ती थिए

काठमान्डौ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको अन्तिम संस्कार गरिएको छ ।

मंगलबार उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएका उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

उनको निधनप्रति विभिन्न दलका नेता तथा शुभेच्छुकले दुःख व्यक्त गरेका छन् । उज्ज्वलको निधनले देशलाई ठुलो क्षति पुगेको आम नागरिकले बताएका हुन।