Gold
Bangad salyan

प्रधानमन्त्री ओलीको निर्देशनमा सिराहामा अध्यक्षको गिरफ्तारी

 

काठमान्डौ – राजनितिक विश्लेषक भरत दाहालले सिराहाबाट नेपालीहरुमाथि ईण्डियनहरुको आक्रमण सुरु भएको बताएका छन ।

राजेन्द्र महतो ईण्डियन भएको यथार्थता बोले वापत रैथाने एकता परिषद सिराहाका अध्यक्ष उमेश मण्डललाई आज गिरफ्तार गरिएको हो ।

प्रधानमन्त्री केपी ओलीको सहमतिमा यो गिरफ्तारी भएको समेत पाईएको हो ।

तराईमा ईण्डियनहरुले नागरिकता लिएर त्यहाँका रैथाने नेपालीहरु जोखिममा पर्दै गएपछि ईण्डियनहरुको अतिक्रमण रोक्न पूर्वी तराईमा रैथाने एकता परिषद गठन गरेर त्यस क्षेत्रको सुरक्षाका लागि आन्दोलन हुँदै आएको छ दाहालले भने ।

ओली र विद्याको निर्लज्ज शिखण्डि गिरोहलाई ढाल बनाएर ईण्डियनहरुले तराईमा वितण्डा मचाउन सुरु गरेका छन्।
यसका विरुद्धमा सबै नेपालीहरुले आवाज उठाएर देशभक्तिको सन्देश दिऔं र रैथाने एकता परिषदप्रति ऐक्यबकद्धता प्रकट गरौं ।

यस्तै ओली गिरोहका बिरुद्धमा देशभरी आगो बाल्न समेत सबै रास्ट्रप्रेमी नेपालीमा अपिल गरेका हुन । हिजो मात्र प्रधानमन्त्री  ओलीले  नियुक्त गरेका उपप्रधानमन्त्री राज्नेद्र महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएका छन ।

जस्को चौतर्फी विरोध हुँदा समेत ओलीले कुनै प्रतिक्रिया दिएका छैन्न ।