ओलीको मिसन सिटामोलमा कमिसन मेडिकल माफियाविरूद्द प्रदर्शन
जेठ २७ ,काठमान्डौ – ओलीको मिसन सिटामोलमा कमिसन मेडिकल माफियाविरूद्द माईतिघर मण्डलामा नाराबाजी सहित विवेकशील साझा पार्टीका समर्थक लगायतले प्रदर्शन भएको छ।
दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन ,संबिधानमा अकेपी ओली ,कानुनमाथि दुर्गा प्रसाई लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

