Gold
Bangad salyan

सिन्धुपाल्चोक हेलम्बु चनौटेका दुई सय बाढी पिडित घर परिवारलाई वाइसिएल नेपालको राहत वितरण (तस्विरमा हेर्नुहोस )

असार ४ ,सिन्धुपाल्चोक – नेकपा माओवादी केन्द्रनिकट वाइसिएल नेपालले सिन्धुपाल्चोकको हेलम्बु चनौटेमा बाढी पिडितलाई राहत हस्तान्तरण गरेको छ।

वाइसिएल नेपालले २ सय घर परिवारलाई खाने पकाउने खाने भाँडा कुडा वितरण गरेको हो। खान पकाउने प्रेसरकुकर ,कडाइ, थाल ,कचौरा, जग ,डाडु ,पनियो, थाल सेट प्रतेक घरलाई उपलब्ध गराईएको राहत वितरणमा उपस्तिथी भएका युवा नेता धिरज उपरकोटीले रंग दर्पणलाई बताए।

वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिप शिखा) केन्द्रिय टिमसहित बाढी पिडितकोको लागि राहत बोकेर आज हेलम्बु चनौटेमा पुगेका थिए।

सबै तस्विर : धिरज उपरकोटी