Gold
Bangad salyan

एसईई परिक्षाको नतिजा आज सार्बजानिक हुने ,,

असर ९ – गत चैत्र महिनामा माध्यामिक शिक्षाको नतिजा एसईई को परिक्षा फल आज सार्बजानिक गरिने भयको छ। परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज दिनको तिन बजे बोर्ड बैठक बोलायको छ। परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ३ बजे बोर्ड बैठक बस्ने र ४ बजे पत्रकार सम्मेलन गरि नतिजा सर्नाबजिक गरिने उनले बताय।

यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी छन् । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । अर्को वर्षबाट सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहले गराउने छ ।