Gold
Bangad salyan

काङ्ग्रेस महाधिवेशन मतदान समय फेरि थपियो अझै ७४३ मत खस्न बाकी

काठमाडौं – काँग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप गरेत्र निर्वाचन समितिले साढे ११ बजेसम्मको लागि मतदानको समय लम्ब्याएको छ ।

यसअघि ९ बजेसम्मको लागि तय भएकोमा राति १० : ३० बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको समितीले जनाएको हो ।

राति साढे १० बजेको सूचनाअनुसार ४ हजार ४०० जनाले मतदान गरेका छन् । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् । मतदान समय सकिने तयारि भैइरहेकोबेला वरिपरि सुरक्षाकर्मी बढाईएको पनि समितीले जनाएको छ।