Gold
Bangad salyan

मन्त्री आलेलाई बन्द्नाम गर्ने तत्व सक्रिय हुँदै

फागुन ३,काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई बन्दनाम गर्न षडयन्त्र रचन सुरु भएको छ।

पछिल्लो समय मन्त्रालयमा रहेर आलेले जन्ता र देशको पक्षमा निकै राम्रो काम गरेका छन।

नारायणहिटि संग्रहालय भित्र होटेल बनाउने बतास कम्पनी गौशालाको धर्म शाला कब्जा सरकारलाई कर नतिर्ने क्यासियो दरबारमार्गमा रहेको ४२ करोड राज्स्व नतिर्ने जस्ता मन्त्री आलेले थुप्रै राम्रा कामहरु गरेर देखाएका छन।

मन्त्री आलेको कामलाई सिङ्गो नेपाली जन्ताले देश बाहिर भित्रबाट स्वाबास गरेको बेला केही तत्त्वले बदनाम गर्न खोजेको पाईएको छ ।

मन्त्री आलेके अश्लिल बोलेको अडियो सार्वजनिक भन्दै समाचार बाहिरीएका छन । यधपी अडियोको बारेमा कुनै सत्यता छैन ।