Gold
Bangad salyan

गुर्भाकोट नगरपालिकामा माओवादी केन्द्रको नगर प्रशिक्षण भेला जारि

चैत ६ काठमान्डौ – नेकपा माओवादी केन्द्रले सुर्खेतको गुर्भाकोट नगरपालिकामा नगर प्रशिक्षण भेला सुरु गरेको छ। पार्टी केन्द्रीय सदस्य,सल्यान सुर्खेत ईन्चार्ज एवं प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतकाे प्रमुख अतिथ्तामा र कमिटीका सबै पदाधिकारी एवं सदस्य बिच नगर कमिटीकाे बैठक चलिरहेको छ।

बैठकमा नेता कार्यकर्ताले आ आफ्ना भनाईहरु राखेका छन् भने नगर प्रशिक्षण भेलामा कार्यकर्ता र सुभेछुकहरुको उल्लेखनिय सहभागिता रहेको छ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका नगरपालिका गाँउपालिका वडाहरुमा नगर प्रशिक्षण भेला शुरु गरेको छ।