Gold
Bangad salyan

विर्य बजारमा किन्न पाईन्छ अब पुरुषको काम छैन : जय नारी

बैशाख १०

काठमाडौ – सावित्री सुवेदी जय नारीले बजारमा  विर्य किन्न पाईने भएकोले अब पुरुषको यो समामा काम नहुने बताएकि छिन।

एक युटुब अनलाईनमा बोल्दै उनले महिलाहरुले सेक्स गर्न र बच्चा जन्माउन विवाह गर्ने हो तर अब सेक्स गर्न सेक्सट्वाई बजारमा पाईने र बच्चा जनामाउन विर्य पनि किन्न पाईने भएकोले अब पुरुषको काम नभएको बताएकि हुन।

त्यस्तै सबै महिलाहरुले पुरुषको हिंसा सहनछोड्ने हो भने अब ती पुरुष कट्टु समातेर सडकमा सुत्नुपर्ने दिन आउने पनि बताईन।

अहिले उन्नाइस महिलाहरुले हिंसा सहेर बस्ने गरेको भन्दै उनले हिंसामा आवाज उठाउन पनि महिलाहरुलाई आग्रह गरेकी छिन। महिला हिंसाको विषयमा आवाज उठाउदै आईरहेकी जया नारी पटक पटक विवादमा आउने गरेकी छिन।