Gold
Bangad salyan

आज सम्म पाँच लाखले छोडे काठमान्डौ

बैशाख २९

काठमान्डौ – आज सम्म स्थानीय चुनावको लागि पाँच लाख जनाले काठमाडौ छोडेका छन ।

भोलि देखि गाडी नचल्ने भयपछि आजपनि काठमाडौका विभिन्न नाकामा भिड भाड देखिने गरेको छ। हिजो सम्म लामो दुरिका यातयात काठमान्डौ देखि बाहिरिएका छन भने आज मध्यम दुरिका याता यात बाहिरिने छन।

आज बिहानै देखि काठमान्डौ कलकी , कोटेश्वर लगायतका स्थानमा बाक्लो भिड देखीएको ट्राफिक कार्यलयले जनाएको छ। ट्राफिक कार्यलयका अनुसार हिजो मात्र ८३ हजारले राजधानी छोडेका छन।

स्थानीय चुनावको लागि उमेदवारले आ आफ्ना मतदातालाई गाडीको व्यवस्ता गरेर स्थानीय ठाउँमा पुर्यायका छन।