Gold
Bangad salyan

एमालेका वडा अध्यक्षका उम्मेदवारको घरमा बम बिस्फोट

बैशाख ३०

बुटवल – रूपन्देहीको मर्चवारी गाउँपालिकामा वडा अध्यक्षका उम्मेदवारको घरमा बम बिस्फोट भएको छ। वडा नम्बर ५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा बम बिष्फोट भएको हो।

बम बिस्फोट भएको जानकारी पछि घटनास्थलमा सुरक्षाकर्मि पठाईएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए। घटनाको थप जानकारी आउन बाँकी छ।