Gold
Bangad salyan

कलाकार दुर्गेश थापामाथि कार्यक्रममा ढुङ्गा प्रहार

पुष १७

कपिल्वस्तु – कपिलवस्तुको चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’ क्रमण भएको हो ।

कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार थापाले प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएको हो ।
मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएपछि उनको प्रस्तुति रोकिएको थियो।

आ’ क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अभिनेता पल शाहलाई फसाउन सहयोग गरेको भन्दै दुर्गेश थापालाई पछिल्लो समय चर्को गाली आउने गरेको छ।

केही समय अगाडि गायिका समिक्षा अधिकारीलाई संखुवासभाको खादबारीको एक कार्यक्रममा दर्शकले ढुङ्गा प्रहार गरेका थिए ।

पल शाहलाई बलात्कार आरोप लगाएपछी समिक्षालाई दर्शकले गाली गलौच गर्दै आईरहेका छन । पल शाह लाई फसाउन दुर्गेश थापा र समिक्षाको मिलेमतो रहेको दर्शकको बुझाई छ।