Gold
Bangad salyan

चर्चित गायिका पछि गायकमाथि धमा धम ढुङ्गा प्रहार

पुष १७

काठमान्डौ -गायिका समीक्षा अधिकारी पछि गायक दुर्गेश थापापाथी दर्शकले ढुङ्गा र जुत्ता प्रहार गरेका छन।

अभिनेता पल शाहलाई फसायको भन्दै समिक्षा र दुर्गेसमाथि सामाजिक संजालमा दर्शकले चर्को गाली गलौच गर्दै आईरहेका छन।

गत कार्तिक १९ गते सङ्खुवासभाको खाँदबारीमा भएको एक साङ्गीतिक कार्यक्रममा समिक्षामाथी ढुङ्गा प्रहार गरिएको थियो।

त्यस्तै हिजो शनिबारमा भएको सातौं कपिलवस्तुको चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि ढुङ्गा र जुत्ता आक्रमण भएको छ।

यधपी गायक दुर्गेश थापाले भने आफू माथी ढुङ्गा प्रहार नभएको सामाजिक संजालमा बताएका छन।फाइल तस्वीर