Gold
Bangad salyan

सरकारी गाडी लिएर कर्णाली प्रदेश सभाका उपसभामुखको टोलि घुम्नलाई नैनिताल तिर

साउन १८

सुर्खेत – कर्णाली प्रदेश सभाका उपसभामुखको टोलि सरकारी गाडी लिएर भारतको नैनितालतिर घुम्न पुगेका छन।

माओबादी उपसभामुख यशोदा न्यौपाने, प्रदेश सभा सदस्य कल्याणी खड्का, प्रदेश सभा सदस्य काँग्रेसकी इन्द्राकुमारी शाही कर्णाली प्रदेश सरकारले प्रयोग गर्ने ००४१ नम्बरको स्कार्पियो जीप लिएर भारतको नैनिताल शयर गर्न गएका छन्।

उनीहरूले सभामूख र प्रदेश सचिवालयको अनुमति बेगर बिदेश घुम्न गएका हुन्।