Gold
Bangad salyan

ईतिहासमै सर्वाधिक भ्युज रहेको सालको पात टपरी गीतको च्यानल ह्याक

भदौ २९

काठमान्डौ – गायक तथा संगीतकार बसन्त थापाको युटुब च्यानल ह्याक भएको छ। गायक थापाले आफ्नो युटुब च्यानल ह्याक भएको सामाजिक संजालमार्फत जान्कारी गरेका छन।

नेपालि लोक दोहोरी गीत सङ्गितका क्षेत्रमा हाल सम्मकै सर्वाधिक भ्युज कमाएको गीत सालको पात टपरी बोलको गीत रहेको युटुब च्यानल ह्याक भएको हो।

गायक थापाको च्यानलमा ८ लाख बढी सस्क्राईब रहेको छ। अहिले उक्त च्यानलमा ह्याकरले भिडियो हालेको देख्न सकिन्छ।