Gold
Bangad salyan

आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गयो

चैत ४

काठमान्डौ – भोजपुरको हतुवागडी गाउँपालिका, ७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।

आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।

प्रहरीका अनुसार पाँच वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने अरु दुई जना केदारका भाइ रमेश कार्कीका छोराछोरी हुन् ।
अहिले देश भरका विभिन्न स्थानका जंगलमा डढेलो लागेको प्रहरीको भनाई छ।