Gold
Bangad salyan

भाईरल गायिका देविसरा विश्वकर्माको खोली तरिछौ बोलको गीत सार्वजनिक

चैत ४

काठमान्डौ – भाईरल गायिका देविसरा बिश्वकर्माको खोली तरिछौ बोलको गीत सार्वजनिक भएको छ।

लोकप्रिय गायक सुकदेव अधिकारी र देविसराको स्वर रहेको गीतमा गायक अधिकारीको शब्द संगीत रहेको छ।

पछिल्लो समयमा देविसराको स्वर देश देखि विदेशबाट दर्शकले अत्यधिक रुचाएका छन। उनको स्वरमा रहेका गीतहरु दैनिक बजारमा आईरहेका छन।

सुर्खेतकि देविसरा गितकै लागि अहिले काठमान्डौमा छिन।गीत बिष्णु कुवर अफिसियल युटुबबाट बजारमा पठाईएको छ।