Gold
Bangad salyan

क्यान्सर जस्तो प्राणघातक रोगबाट लडिरहेकि रमिता विकलाई सहयोगको अपिल

काठमान्डौ – क्यान्सर जस्तो प्राणघातक रोगबाट लडिरहेकि रमिता बिकलाई उपचारको लागि सक्दो सहयोगको हार्दिक अपिल गरिएको छ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १० निगाल्चुला चौर घर भै हाल कोहलपुर १२ हवल्दारपुरमा विवाह रहदै आएकि रमिता विकलाई प्राणघातक ब्लड रोग लागेर नेपालगंजमा उपचार गरिरहेकी छिन।

उनका श्रीमान् रोजगारको शिलशिलामा भारतमा काम गर्दै आईरहेका छन्। घर परिवारको नाजुक आवस्थाले उपचार समेत गर्न नसकेको पारिवारिक श्रोतले जनाएको छ। उनलाई क्यान्सर देखिएको भने अहिले ३ देखि चार वर्ष भईसकेको छ।

लामो समयबाट औषधि उपचार गर्दै आईरहेपनि अहिले उपचार गर्ने पैसा नभएको पिडितले बताईन। पिडितले देश विदेशमा रहनुहुने सम्पूर्ण मनकारीमाथि उपाचारको लागि आर्थिक सहयोगको अपेक्षा गरेकी छिन।

 

 

Esewa ID 9748311078