रास्वपा कार्यकर्तालाई घर घर पुगेर कुट्ने एमालेको चेतावनी
फाल्गुन ९

काठमान्डौ – रास्वापाका कार्यकर्ताले नेकपा एमालेको सुर्य अंकित झण्डा जलाएपछि युवा संघले देश भरमा आन्दोलन र राके जुलुस निकालेको छ। नेकपा एमालेले एक विज्ञपति जारि गर्दै झन्डा जलाउनेलाई तत्काल पक्राउ नगरे देश भर बन्दको समेत घोषणा गर्ने बताएको छ।
एमाले नेशनल भोलिन्टरका अध्यक्ष पुष्प श्रेष्ठले रवि लामिछानेलाई अमेरिका नै लखेट्ने जनाएका छन्। यस्तै श्रेष्ठको चेतावनी पछि रस्वापाले भैरहवा र पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ।
हामि चुप बस्स्दैनौ घर घरमा पुगेर थुतेर हान्ने दिन आउने छ , हामि चुप बसेका छौ भन्ने न ठानीयोस उनले भने। अहिले प्रहरीले झन्डा जलाउने रस्वपाका कार्यकर्तालाई पक्राउ गरेको छ।

