सल्यानमा कम्युनिस्ट उमेद्वार रमेश मल्ल विजयी
फागुन २४
सल्यान – सल्यानमा कम्युनिस्ट पार्टीका उमेद्वार तारा रमेश मल्ल विजयी भएका छन्। उनले २३१८९ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी रास्वपाका उमेद्वार ललित छन्द घन्टीले २०९०४ मत प्राप्त गरे।
यस्तै नेपालि कांग्रेसका उमेद्वार केशव बहादुर बिस्टले १७३७३ एमाले उमेद्वार गुलाव जंग शाह सुर्यले १५३७३ मात प्राप्त गरे।
राप्रपाकि उमेद्वार अनिशा नेपालीले ९०२ र माओवादी नेता चन्द्र बहादुर खड्काले ९४३ मत प्राप्त गरेका छन्।

