
Browsing Category
समाचार
कांग्रेस पदाधिकारीको बैठक बस्दै ,कोरोना रोकथामबारे छलफल ,
चैत २५ ,काठमान्डौ - प्रमुख प्रतिपक्षिदल नेपालि कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
कांग्रेस सभापति देउवाले…
प्रधानमन्त्रीले देश बासीको नाममा सम्बोधन गर्ने ,
चैत २५ ,काठमान्डौ - प्रधानमन्त्रीले देश बासीको नाममा आज ११ बजे सम्बोधन गर्ने भएक छन् ।
वालुवाटारबाट मंगलबार…
वन मन्त्रि शक्ति बस्नेतको पहलमा आफ्नो गृह जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण ,
चैत २५ ,काठमान्डौ - वन तथा वातावरण मन्त्रि तथा पुर्व गृह मन्त्रि शक्ति बहादुर बस्नेतले आफ्नो गृह जिल्ला जाजरकोटमा…
पाहुना नजानुहोस् नबोलाउनुहोस् स्वास्थ्य मन्त्रालय ,
चैत २५ ,-काठमान्डौ - पाहुना लाग्न जान र बोलाउन नगर्न स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
कोभिड १९ का…
विदेशबाट फर्कीएका नेपालिलाई अनिवार्य क्वारेईनटाईनमा राख्न सर्वोच्चको आदेश,
चैत २४ ,काठमान्डौ - विदेशबाट फर्कीएका नेपालिलाई अनिवार्य क्वारेईनटाईनमा राख्न सर्वोच्चले आदेश गरेको छ ।
विभिन्न…
दुबईमा कोरोनाका कारण एक जना नेपालीको मृतु ,
चैत २४ ,काठमान्डौ - युएईमा कोभिड १९ का कारण एक नेपालीको मृतु भएको छ ।रुपन्देही देबदह ६ की बिनु पराजुलीको कोरोना…
कोरोना सचेतनामुलक संदेश संगै विद्यार्थीलाई मास्क बितरण ,
चैत २४ ,नवलपरासी पश्चिम - विद्यालयमा कोरोना नियन्त्रणको जनचेतना संगै मास्क वितरण गरिएको छ ।
नवलपरासी पश्चिम…
वैशाख ३ गते सम्म लकडाउन लम्बियो ,
चैत २४ ,काठमान्डौ - गत ११ गते बाट सुरु भएको लकडाउन सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
कोरोना…
कोरोना भगाउन तराईमा दिप प्रज्वलन ,
चैत २४ ,नवलपरासी पश्चिम - विश्वव्यापी रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को आइतवार नवलपरासी लगायत तराई…
एजेन्टको कमिसन रोक्न मन्त्रि भट्टराईको निर्देशन ,
चैत २४ ,काठमान्डौ - नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन संस्कृति, पर्यटन तथा नागरिक…