surkhet

होलिमा जता भाबि रंङ्ग हान्ने र अभद्र वेबहार गर्नेलाई कार्बाही गरिने प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इं को भनाई ,,

surkhet

रंग दर्पण १५ फागुन – भक्तपुर: नजिकै आऊदै गरेको होलि पुर्णिमा को लागि सम्पूर्ण हिमाल पहाड तराई देखि बिदेस सम्म आ आफ्नो तरिकाले मनाउने तयारी भैरहेको छ तर यता महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ । चाड पर्ब लाई मध्यनजर गरि धेरै ठाँउमा विभिन्न घटना गरेको अबगत छ तेसैमा जता भाबी रंग हान्नाले दोस्रो व्यक्ति मा नराम्रो असर पर्न सक्ने पनि प्रहरीले बतायको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐनअन्तर्गत कडा कारबाही गर्ने बताए ।

Gorkha

फागु पूर्णिमाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै उनले सुरक्षा योजना तयार गरी थप पिकेट, तलाशी, गस्ती, मोबाइल गस्तीका लागि स्ट्राइकिङ, रिजर्भ, सादा पोशाकका प्रहरी, पर्यटक प्रहरी र ट्राफिक प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको जानकारी दिए ।

Dailekh

उनका अनुसार फागुका लागि पर्चा वितरण, सार्वजनिक स्थानमा माइकिङलगायतका चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ । पर्वको बेला कोहीमाथि कसैले अभद्र व्यवहार गरे कानून बमोजिम कडा कारबाही गरिनेतर्फ प्रहरीले सचेत गराएको छ । इच्छा विपरीत कसैमाथि रंग, लोला र पानी नहान्न प्रहरीले अनुरोध गरेको छ ।

salyan