Gold
Bangad salyan

कोरोनासँग लड्ने क्षमता बढाउन नेता योगेश भट्टराई गोदावरी जङ्गलमा

Salyan

असार २६ , काठमान्डौ – नेकपा एमाले नेता योगेश भट्टराईले हाईकिङ गर्दा कोरोनासँग लड्न प्रतिरोधि क्षमता बढ्ने बताएका छन ।प्रतिरोधि क्षमता बढाउन शारिरिक अभ्यासमा जोड दिनुपर्ने र त्यस्का त्यसका लागि हैइकिङ राम्रो उपाय रहेको बताए ।

शनिबारको मौका छोपि आज उनी आज कंक्रिटको जंगलबाट केहि टाढा प्राकृतिक जंगलमउनमा पुगेका हुन।उनी गोदावारीबाट उकालो -चढेर चाँपाखर्क, हुँदै कोटडाँडा बिशंखु हुँदै फेरि गोदावरी पुगेका हुन।

प्राकृतिक रुपमा मनोरम तथा स्थानीय अर्गानीक खानेकुरा पाइने हुँदा Hiking Root मा यक पटक हजुर पनि जानुस है भन्दै नेता भट्टराईले आग्रह गरेका हुन । नेता भट्टराईले आज २० किलोमिटर पैदल यात्रा गरेको जनाए ।