Simta
Simta
lekbesi

होलीको अबसर पारेर भारतीय राजदूत किन पुगे बालुवाटार ?

Gurvakot

रंग दर्पण १६ फागुन – काठमाडौं : नेपालको राजनीति परिबर्तन र सरकार गठन हुँदा जहिले पनि नेपाल बाट भारत जाने वा भारत बाट उच नेता नेपाल आउने देखिन्छ यसपटक पनि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । भारतीय राजदूत पुरी ओलीलाई होलीको शुभकामना दिन भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

होलीको शुभकामना दिन पुगेका राजदूत पुरी र प्रधानमन्त्री ओलीबीच दुई देशको सम्बन्धलाई पछिल्ला दिनमा अझ प्रगाढ बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । भेटवार्तामा दुई देशको आपसी हितका विषयमा समेत छलफल भएको छ ।

Simta