कान्तिपुर विरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा पूर्ण इजलासमा ,,
रंग दर्पण २२ फागुन, काठमाडौं : कान्तिपुर विरुद्ध परेको अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालमा गयको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले यसबारे गहन रुपले छलफल भई निर्णय गर्ने बताउनु भयको छ ।
अदालतको अवहेलनाको कारबाही न्यायिक कामकारबाहीलाई स्वच्छ बनाउन र न्यायमूर्तिहरुबाट सम्पादन हुने नियम कामकारबाही निर्भिक र निष्पक्ष रुपले सम्पादन होस् भन्ने अवधारणाको जगमा भन्दै आदेशमा भनिएको छ, ‘अदालतको अवहेलनाका सम्वधी विधिशास्त्रीय सिद्धान्त र उसका मान्यता एवं व्यवहारमा यसको प्रयोग सम्वन्धमा वृहत ब्याख्याको महसुस भयो ।