मुलुकले फेरी कांग्रेस खोज्दै छ पुर्व गृहमन्त्री पूर्ण बहादुर खड्का रंग दर्पण ,
भदौ १५ , काठमान्डौ – नेपालि कांग्रसेका महामन्त्री साथै पुर्व गृहमन्त्री पूर्णबहादुर खड्काले मुलुकले फेरी पनि कांग्रेसलाई खोजेको बताएका छन् ।
वर्तमान सरकारदेखि जनता निकै चिन्तित र आतंकित भईसकेको भन्दै यो सरकारको कार्यशैली नीतिसंगनै जनता रुस्ट भयको समेत खड्काले जानकरी गरे ।
विपी कोईरालाले लिएको समयानुसार नीति रणनीतिलाई नबुझे नेपालि काग्रेसनै समाप्त हुनसक्ने समेत खड्काले बताए ।
नेपालि जनसम्पर्क समिति युईएईको अधिवेशनलाई केहिदिन अगाडी सम्बोधन गर्दै विपिको समय र रनिनितीलाई अधार बनाउदै र विपीको सिदान्त बाटोलाई समायर जनताको अधिकारकोलागि संघर्स गरेको समेत उनले बताए।
बेला बेलामा सुन्ने गरेको छु, तर यो कुरा गलत हो ।राजासंगको मेलमिलाप एउटा थियो ।राजा छैनन् अनि वीपीले त्यो बिचार लिनु भयो। त्यो विचार लिएर हामि रियाएक्टेड हुन पर्ने आतिनु पर्ने छैन ।
वीपीले लिएका फरक -फरक र समय सपेक्ष थिय ।अब सिंगो नेपालला कांग्रेसले नेतृत्व गर्नेबेला आएको छ ।बरु तेस्को लगी एकताको जरुरि रहेको मन्त्रि खडकाले बताए।
अहिले पार्टीभित्र पनि केहि विवाद आएका छन् ।मेडियामा पनि केन्द्रिय समितिमा विवाद उठ्यो उक्त विवादलाई केन्द्रियसमितिमा मिलाउने प्रयास भईरहेको मन्त्रि खडकाले बताए ।
विधान नँया आएको छ, कसरि अगाडी जाने भन्ने र पार्टीको १४ औ माहाधिवेशनको पर्खाइमा छौ उनले भने, नयाँ संरचना गर्न सहमति , सहकार्य र एकता गर्न पर्छ ढिलोमा २०७७ फागुन भित्र १४ औ मधिवेशन गर्छौ खडकाले भने ।
नेपालि कांग्रेसको नेतृत्वमा बनेको संविधानमा अहिले आक्रामक भईरहेको भन्दै अधिकार र संविधान रक्षकालागि सडक र सदनमा आन्दोलन गर्नेदिन अवस्था आउन सक्ने समेत खडकाले बताए ।
विदेशमा समेत नेपालि कांग्रेसका सुभेचुकहरु धेरै भयकोले उनका मागलाई सम्बोधन गर्नपर्ने नेपालि कांग्रेसका युवा नेता एवम पुर्वसांसद रामहरी खतिवडाले जानकारी गरे ।
पार्टीभित्रको विवाद अन्त्य गरे नेपालि कांग्रेस भन्दा अरुले देश चलाउन नसक्ने समेत खडकाले बताए ।युएईको नँया कार्यसमिति चयन सर्व समितिले गठन गर्दै अधिवेशनमा नेपालि काग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइराला ,नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापाईगाई लगायतको टिम उपस्थित थियो।