Gold

कहानीमा अर्को ट्विस्ट रोशनीले दिइन् प्रहरीमा उजुरी, महरा प्रकरण,

Naumule Migrate

असोज १८ , काठमान्डौ – सभामुख महरा र रोशनी शाही माथि फेरी अर्को टुविस्ट आउन थालेको छ ।,आखिर योघटनामा को दोषी हो अहिले सम्म प्रमाणित छैन ।

,सभामुख महरा बहने चुप छन्, गत असोज १२ गते सचिवालयमा काम गर्ने रोशनी शाहीले सभामुख महराले आफूमाथि यौन दुर्बयाबहार गरेको आरोप लगाएपछि एउटा भिडियो सार्वजानिक भयो ।

सामाजिक संजाल तातियो ,लगतै २४ घण्टा भित्र महराएल आफूमाथि कुनै तेस्तो यौन दुर्वाबहार नगरेको , र आफुले महारालाई बाबु मान्ने बताएकि थिईन ।

, आफु डिप्रेसनको औसधि खईरहेको र रिसको झोकमा आफुले महारामाठी गालि गरेको बताएकि थिइन् ,। चारै तर्फा महराको विरोध भएपछि नेकपाको आकस्मिक बैठकले महाराको राजिनामा भयो ।

, समाचारमा आएका जस्ता कुरा नभएको भन्दै रोशनी शाहीले अदालातमा पुगेर महरा निर्दोष भएको बताएकि थिइन् ।जसले गर्दा महरामाथि छानबिन प्रक्रिया अन्त्य भयो ।

, पुन: रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध अन्तत: प्रहरीमा उजुरी दर्ता गराएकी छन्।आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी हुन्।

‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भनेको छ ।

 

Naumule Badhipahiro