surkhet

बरिष्ठ चलचित्रकर्मी कलाकार दिपक क्षेत्रीको निधन ,

surkhet

मङ्सिर २८ ,काठमान्डौ – बरिष्ठ चलचित्रकर्मी कलाकार दिपक क्षेत्रीको निधन भएको छ ।,कलाकार दीपक क्षेत्रीको डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको छ ।

शुक्रबार राति फिल्मको काम सकेर घर पुगेका क्षेत्री आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । उनको जन्म दार्जिलिङ्गमा भएको हो ।

Gorkha

दिपक क्षेत्रि लामो समय देखि घाँटीमा मासु पलाउने समस्याका कारण बिरामी भई आफुलाई उपचार गराईरहेका थिए ,।क्षेत्रीकी पत्नि विपना बस्नेत हाल मलेसियामा रहेका कारण शव आज टिचिङ हस्पिटलमा राखिने छ ।

Dailekh

श्रीमती मलेसियाबाट भोलि नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने कुराकाे जानकारी प्राप्त भएकाे हो ।दिपकले थुप्रै नेपालि चलचित्र जीवनदान, सिमाना, सेतो सूर्य, राज्जा रानी,झोला, लगायतका थुप्रै लोकप्रीय चलचित्रमा अभिनय गरेका  गरेका छन्।

salyan