Gold

उपत्यकामा भोलि देखि निषेधाज्ञा अब खुकुलो हुन्छ कि कडाई ,

Naumule Migrate

भदौ १६ ,काठमान्डौ – उपत्यकामा गत ४ गते देखि गरिएको निषेधाज्ञालाई के गर्ने भन्ने बारेमा अहिले तिन जिल्लाका सिडियोको भर्चुअल बैठक बस्दै छ।

१७ गते राति १२ बजेसम्मलाई थप गरिएको निषेधाज्ञा बुधबार मध्यरात १२ बजे सकिदै छ ।

निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् ।

दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएको छ ,सरकारले बिना कारण निषेधाज्ञा गरेको भन्दै चौतर्फी विरोध भएको छ।

मंगलबार बसेको तीन जिल्लाका प्रजिअको राय बुधबार मात्रै गृह मन्त्रालयमा पठाइनेछ ।

भोलिदेखि निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय मंगलबारको बैठकले गर्ने एक प्रजिअले बताए ।

 

 

Naumule Badhipahiro