Gold

बादल थापा र मेलिना मैनालीको बहुप्रतिक्षित गीत”के भो र”सार्वजनिक भएसंगै चर्चामा(भिडियो)

Naumule Migrate

काठमाडौं-नेपालि गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका गायक बादल थापा र मेलिना मैनालीको नयाँ गीत”के भो र”सार्वजनिक भएको छ । म्युजिक भिडियो प्रसिद्ध मोडल सनम कठायत र आवृती कोइरालाको प्रेमलिला म्युजिक भिडियोमा आकर्षक तरिकाले प्रस्तुत गरिएको छ ।

गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको प्रस्तुतिमा रहेको उक्त गीत सार्वजनिक भएसंगै छुट्टै चर्चा बटुल्ने आशा गरेका छन् । बादल थापाको संगितसंगै गायक तथा संगितकार थापा र धर्मेन्द्र तिम्सिना क्षितिजको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियो सन्तोष राजबहाकको निर्देशन तथा रामकुमार केसिको छायांकन रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियो एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन तथा निर्माण गरेको छ । हेर्नुहोस भिडियो :

Naumule Badhipahiro