गरिब परिवारलाई अनेक लाञ्छना….।यतिसम्म भोग्नु पर्छ

२४ कार्तिक,काठमाडौं( कुनै महिलाबाट सन्तान भएन। कोही बिरामी परे। गाईभैंसीले दूध दिएनन्। घरपरिवारमा फलिफाप भएन। यस्तो अवस्थामा परिवारभित्रै वा छिमेकमा एकले अर्कालाई ‘डाइन’ अर्थात् बो,क्सीको नजरले हेर्ने प्रवृत्ति रोकिएको छैन। तराई÷मधेसमा कथित बो,क्सी आरो,पको ‘तरबार’ विपन्न महिलामाथि चलाउने गरिएको घट,नाक्रमले देखाउँछ।

त्यस्तै घट,ना सिरहाको कर्जन्हा–३ खैराहा टोलमा दोहोरिएको छ। बुहारीलाई तन्त्रमन्त्र लगाएर खुट्टामा घा,उ बनाएको भन्दै स्थानीय रामअवतार साहले ८५ वर्षीया आमा सुदामादेवी साहको ज्या,नै लिए। छोरोले कु,टपि,ट गर्दा गम्भीर घा,इते भएकी सुदामादेवीको यही कात्तिक १५ गते मृ,त्यु भएको हो। प्रहरीले रामअवतारलाई नियन्त्रणमा लिएको छ। बो,क्सी आ,रोप लगाउने र कु,टपिट गर्नेलाई जरिवानादेखि कैद स,जायसम्म तोकिएको छ। तर, दो,षीलाई कडा कार,बाही नहुँदा बो,क्सी आरो,पका घट,ना मौलाएको प्रदेशसभा सदस्य शारदादेवी थापाको ठहर छ। अन्नपूर्ण पोष्टमा लेखिएको छ ।

‘कानुन कार्यान्वयन पक्ष फितलो छ। शक्तिवालाले कानुन कब्जा गरेका छन्’, प्रदेश २ को महिला, बालबालिका तथा समाजिक न्याय समितिकी सदस्य थापाले भनिन्, ‘समाजका अगुवाहरूले पञ्चायतको नाममा हातमा कानुन लिएर कानुनको धज्जी उडाइरहेका छन्।’ कानुन क,डा र क,ठोर हुनै उनको भनाइ छ। ‘अप,राधीलाई गाउँमा मिलाउने प्रयास होइन, पञ्चहरूले कानुनी कठघारमा प¥याउनुपर्छ’, उनले भनिन्। महोत्तरीको सम्सी गाउँपालिका–७ की पवनदेवी यादवलाई बो,,क्सी भन्दै गत भदौ पहिलो साता स्थानीय दिनेश यादव, उनका छोरा कृष्ण, आशिक, उनकी श्रीमती सुजियादेवीसहित परिवारले कु,,टपिट गरेका थिए। २४ वर्षीय कृष्णविरु,द्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले बताए।

पवनदेवीले केही दिनअघि घरमा कुलदेवताको पूजा गरेकी रहेछन्। पूजा सकिएपछि आशिक बिरामी परे। पवनदेवीले तन्त्र,मन्त्र गरेकाले बिरामी परेको भन्दै रातको समयमा उनका छिमेकी जाइलागेका थिए। ‘ला,त्ती र मु,क्काले हाने। कपाल तानेर घिसारे। तलाई गु खुवाउँछु भन्दै घिसारेर लग्दै थिए। मेरा छोराहरू र अरू गाउँले आएर बचाए’, पीडितले भनिन्। महोत्तरीकै भंगहा–४ रामनगर बिर्तामा २०७६ श्रावन अन्तिम साता एक गरिब महिलामाथि निर्मम घटना भयो। ३५ वर्षीया चन्दनदेवी दनुवारलाई गाउँलेले मानव मल,मुत्र खुवाए। छिमेकी सवितादेवी दनुवार, पोसिलादेवी दनुवार, इन्द्रदेवी दनुवार र सुकेश्वरीदेवी दनुवारले मल,मुत्र खुवाएको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै इन्द्रदेवी र सुकेश्वरीलाई प,क्राउ गरेको थियो। पोसिला र सविता फरार भए।

घट,नाक्रमअनुसार चन्दनदेवी ब्राखा चराएर घर फर्किँदै थिइन्। उनको टाउकोमा दाउराको भारीसमेत थियो। ‘चन्दनदेवीको बाटो छेकी लछार,पछार गर्दै दाउरा खोसेर फालियो। दुव्र्य,वहार गर्दै नि,र्घात कु,,टपीट पनि भयो’, भंगहा–४ का वडाध्यक्ष आशोक महतोले भने, ‘त्यसपछि बीच बाटैमा डाइन ९बो,क्सी० भन्दै उनलाई मल,मुत्र खुवाइयो।’ सुकेश्वरीदेवीका छोरा जयनारायण मानसिक रोगी थिए। जयनारायणलाई टुना,मुना लगाएको आरोप सुकेश्वरीदेवीको परिवारले लगाएको थियो। ‘तैंले नै मेरो छोरालाई टुना,मुना लगाएर पा,गल बनाइस्, बाख्रा पनि तैँले नै खाइस् भन्दै मलाई उनीहरूले जीवनमा नभोगेको पी,,डा दिए’, पीडित चन्दन देवीले भनिन्।

धनुषाको धनौजी गाउँपालिका–२ की ३० वर्षीया मन्तोरियादेवी मण्डलले न्याय माग्दा पञ्चायतले उल्टै जरिवानाको निर्णय सुनायो। गाउँलेलाई भोज खुवाउन ५० हजार रुपैयाँ र ५० हजार रुपैयाँ जरि,वाना तिर्नुपर्ने भयो। यो घट,ना १५ कात्तिक २०७५ को हो। मन्तोरियादेवीलाई जेठाजु इन्दल, जेठानी मानकी, भतिजीहरू र घरपरिवारका सदस्यले एक वर्षदेखि कु,,टपिट गर्दै आएका थिए। यसै क्रममा जेठाजुले जातीय पञ्चायती बोलाएर बो,क्सी आ,रोप स्विकार्न दबाब दिएका थिए। उनीहरूले कोही बिरामी पर्दा मन्तोरियादेवीले टुनामुना लगाएको भन्दै गाली गर्ने गरेका थिए।

‘आफ्नो जातिको माइजन ९जातीय मुखिया० फुगनी मण्डल र पञ्चहरू दुखनी मण्डल, रौदी मण्डल, उमेश मण्डल, विन्दे मण्डलको उपस्थितिमा आफूलाई बो,क्सी हूँ भन् भनेर स्वी,कार गर्न दबाब दिए’, मन्तोरियाले सुनाइन्, ‘तर मैले आरोप स्वी,कार नगरेपछि जेठाजु र जेठानीहरूले पञ्चायत र गाउँलेहरूकै अगाडि कु,,टपिट गर्न थाले।’ पति इन्द्रजीत मण्डल वैदेशिक रोजगारीमा गएदेखि बो,,क्सी भन्दै आफूलाई प्रताडित गर्दै आएको मन्तोरियाले सुनाइन्।