Gold

आजको कोरोना थप विवरण यस्तो छ ,

Naumule Migrate

मङ्सिर २० ,काठमान्डौ – आज नेपालभरि थप १,०२४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। आज गरिएको ६,०७४ पिसिआर परिक्षणमा उक्त संख्या फेला परेपछि अब नेपालमा कोरोना संक्रमितको संख्या २लाख ३९ हजार ८८५ पुगेको छ।

तेस्तै गत २४ घन्टामा २,हजार २०६ जना डिस्चार्ज भएसंगै हाल सम्म २ लाख २४,हजार ०५३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

अब देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

तेस्तै गत २४ घन्टामा १० जनाको कोरोना संक्रमणबाट निधन भएपछि हाल सम्म कुल १,५७७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो।

 

Naumule Badhipahiro