Gold

कोरोनाबाट मर्नेको संख्या नयाँ रेकर्ड एकै दिन ३५ जनाको मृ,त्यु ,

Naumule Migrate

काठमान्डौ – नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट मर्नेको संख्या बढेको पाईएको छ। गत २४ घन्टामा ३५ जनाको मृ,त्यु, भएको छ ,स्वाथ्य तथा जनसख्या मन्त्रालयका अनुसार यो हाल सम्मकै उच्च हो।

तेस्तै देशभरीबाट आज थप ४ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण फेला परेको छ। १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ भने निको हुनेको संख्या २ लाख ८० हजार १ सय ६७ पुगेको छ । हाल आइसोलेसनमा ३४ हजार १ सय १७ र क्वारेन्टाइनमा ५९ जना रहेका छन् ।

Naumule Badhipahiro