भारतको बेङ्गलोरदेखि चोरी गरेर नेपाल आएका कालीकोटका दुई जना पक्राउ
असार २९

काठमान्डौ – भारतको बेङ्गलोरदेखि नगद र गरगहना सहित चो*री गरि फरार रहेका तर नेपालभित्र प्रवेश गरेका उक्त दुईजना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
चो*रीमा संलग्न कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट, ४५ वर्षीय भैरे बिष्ट र गरगहना बिक्री गरिएको कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय पदम सुनारलाई सुन पसलवाला तिनीहरूलाई प्रहरीले पक्राउ गरिएको छ ।
चोरीमा संलग्न एक जना फरार भएको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ।

