suekhet
bheriad

ज्योति मगर र सरापे को स्याल कुखुरी भिडियो सहित ,,

lekabesi

रंग दर्पण १६ माघ चर्चित हट मोडल नाईका ज्योति मगर को स्याल कुखुरी को भिडियो बजारमा आयको छ  ।अहिलेका चर्चित हास्य व्यंग्य कलाकार यादव देवकोटा “सरापे ” संग उनले हट सिन दियको देख्न पाईन्छ साथै एस गीतमा ज्योति आफैले तेजस रेग्मी संग स्वोर दियकि छन्  ।साथै गीतमा राजु भुजेल लाई फिचरिंइंग मा देखाईयको छ र सरापे लाइ विभिन्न फरक भूमिकामा देख्न पाईन्छ  । ।