surkhet

नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज दुर्घटना तिन वटा बँदेलको मृ,त्यु

surkhet

कार्तिक १६ , नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज दुर्घटना भएको छ। हुम्लाको सिमकोट उड्ने क्रममा रहेको सीता एयरको जहाज बिहान ७ बजे बँदेलसँग ठोक्किएकोर दुर्घटना भएको हो।

चालकदलका सदस्यसहित १७ जना सवार नाइन एन एएचबी नम्बरको जहाज उड्ने क्रममा धावनमार्गमै बँदेलसँग ठोक्किन पुगेको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए। दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन।

Gorkha

जहाज धावनमार्गमा गुडिरहेका बेला तीन वटा बँदेलसंग ठोक्किएको थियो। चालकदलले जहाजको चक्कामा समस्या आएकोजस्तो अनुभूति भएपछि जहाज पाईलटले गुड्नबाट रोकेका थिए।

Dailekh

हजाज रोकेर हेर्दा तिन वटा टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए। जहाजको नोजको भागमा समस्या आएको र अगाडिको टायरमा प्वाल परेको हुँदा धावनमार्गबाट हटाइएको छ। अहिले नेपालगञ्ज विमानस्थल बन्द गरिएको झाले बताए।

salyan