कायरामा साम्राज्ञी र आर्यानको लभ बिछोड ,,

चलचित्र कायराले साउन १८ गते प्रदर्शन मिति तोकेर आफ्नो ट्रेलर सार्बजानिक गरेको छ। चलचित्रमा नायक आर्यन सिगदेल र नायिका साम्राज्ञीको माया प्रेममा डुब्ने सपना देखेको कथा चित्रण गरियको छ। चलचित्रलाई आर्यन आफैले प्रस्तुत गरेका छन्, निर्देशक लक्ष्मन रिजाल निर्माण कर्ता पनि हुन् भने राजकुमार भट्ट सहनिर्मातामा छन्। प्रभिन सिंहको कोरियोग्राफर रहेको कायरामा आर्यनको कथा छ। सुगम पोख्रेल ,युबराज चौलागाई ,केतन छेत्री , श्रेया सोताङ्गको स्वर रहेको गीतमा कोशी छेत्री , अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत छ ।चलचित्रलाई उत्क्रिस्ट स्थलमा दृश्य निर्माण गरियको देख्नसकिन्छ । चलचित्रमा आर्यन सिगदेल , सम्राज्ञी ,शिशिर राना , हितेश ,शर्मा ,टुसुरिस न्यौपाने जगायत कलाकारको मुख्य भूमिका छ ।