Gold

ओलीले वास्ता नगरेपछि नायिका मानन्धरको हट तस्वीर

Naumule Migrate

काठमान्डौ – नायिका करिश्मा मानन्धरले हट तस्वीर सार्वजनिक गरेकी छिन ।

बाहिरको चर्को कोलाहल सुन्नुभन्दा अन्तरआत्माको सुमधुर संगित सुन्नु धेरै फाइदाजनक हुन्छ भन्दै नायिका करिश्माले तस्वीर पोस्ट गरेकी हुन।

नेकपा एमालेमा प्रवेश गरेकी मानन्धरलाई अध्यक्ष केपि ओलीले पाखा लगाईदिएपछि अहिले उनी मौन अवस्थामा छिन ।
यस्तै उनले केही दिन अगाडिको एक अन्तर्वार्तामा आफू ले कहिले पनि बेस्ट नायिका अवार्ड नपाएको गुनासो गरेकी थिइन।

नायिका मानन्धर पछिल्लो समयमा फेसन डिजाईनको विज्ञापन गर्ने र तस्वीरहरु सार्वजनिक गर्ने गरेकी छिन।

Naumule Badhipahiro