ईजरायलबाट फर्केका विध्यार्थीले खुसी हुँदै भने प्रचण्ड सरकार जन्ताको सरकार
काठमान्डौ – नेकपा माओवादी केन्द्रका तथा वर्तमान प्रधानमन्त्री प्रचण्डलाई देश विदेशबाट सुभकामनाको ओईरो आउने गरेको छ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर अहिले तीन करोड नेपाली जन्ताले चर्चा गर्न थालेका छन।
ईजरायलम रहेका नेपाली बिध्यार्थी लिन हिजो रातीनै नेपाल वायुसेवा निगमको जहाज उडेर अहिले विध्यार्थी लिएर नेपाल उडिसकेको छ ।
ईजरायलमा प्यालेस्टाइन बिद्रोही हमासले आक्रमण गरेपछि १० जना नेपाली विध्यार्थीको ज्यान गएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल आउन चाहने सबै नेपालीलाई तत्काल नेपाल ल्याईने र त्यस्को लागि नाम टिपाउन आग्रह गरेका थिए ।
बिहीबारसम्म करिब ४ सयजना नेपालीले स्वदेश फिर्ताका लागि नाम दर्ता गराए पनि शुक्रबार बिहान इजरायल उडेको नेपाल वायुसेवा निगमको विमानमा २५३ जना फर्किएका छन् ।
उनिहरुले मृत्युुको मुखबाट बचेर फर्कीएको र तत्काल उद्दार गरेकोमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई धन्यवाद दिएका छन।
जन्ताको सरकार प्रचण्ड भएको र जहाजमा बस्दा उनीहरु निकै खुसी व्यक्त गरेका पोस्टहरु पढ्न र देख्न पाईने गरेको छ।
ईजरायलमा प्यालेस्टाइनको हमलापछि आफन्तहरुले प्रधानमन्त्री प्रचण्डलाई आफ्ना छोराहरु नेपाल ल्याईदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले तत्काल एक्सन लिएर नागरिक उड्डयनलाई भनेर जहाज पठाएका थिए । यस्तै वर्तमान सरकारले देशमा भैइरहेको बेतिथी बिसंगतिलाई सफा गरि रहेको छ।
जस्ले गर्दा पनि प्रचण्ड सरकारलाई जन्ताले देश विदेशबाट समर्थन गरेका छन। नक्कली भुटानि शरणार्थी प्रकरण , भेप देखि १०० सय किलो सुन प्रकरण , ललिता निवास जग्गा प्रकरण , लगायतका ठुला राज्यविरुद्द भैइरहेका घटनाका विरुद्द सरकारले धमा धम कारबाही अगाडि बढाएपछी सरकारको चर्चा र समर्थक बढेको पाईन्छ ।
ईतिहासमा नै कुनै सरकारले गर्न नसकेको काम यो सरकारले गरेको जन्ताको भनाई छ।
असोज २५