Gold
Bangad salyan

बेनिघाटैमा बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक

जेठ १६

Salyan

काठमान्डौ – बेनिघाटैमा बोलको गीत बजारमा सार्वजनिक भएको छ। गीतमा गायक धनराज चुनाराको स्वर र मन्जु लावतीको स्वर रहेको छ।
गीतको अडियो भिडियो दर्शकले मन परेको प्रतिक्रिया दिने गरेका छन।
गायक धनराज चुनाराका एक पछि गर्दै गीत बजारमा आउने क्रम जारी छन । उनका थुप्रै गीत बजारमा दर्शक श्रोताले मन पराउने गरेका समेत छन।
कुमार सानू पुनको ध्वनी सम्पादन रहेको गीतमा सुप्रिमराज बिश्वकर्माको शब्द संगीत छ। गीतमा अशिम चन्द्र बिश्वकर्माको सम्पादन छ ।