Gold

नवलपुरकाे गाेरेघुम्तीमा जिप दुर्घटना ६ जनाको ज्यान गयो

कार्तिक २६

Naumule Migrate

काठमान्डौ – नवलपुरकाे गाेरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ।

बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट आउदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जिप देवचुली नगरपालिका वडा नं ९ गाेरेघुम्तीमा दुर्घटना भएकाे हो।

दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने एकजना घाईते भएकाे छन् । मृतकको सनखात हुन बाकी छ।

Naumule Badhipahiro