दोलखामा भूकम्पको धक्का कार्तिक २२ रङ्ग दर्पण सम्वाददाता Share दोलखा – दोलखा जिल्लाको ओराङ आसपासमा बिहीबार भूकम्प गएको छ। बिहीबार साँझ ५ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। थप विवरण आउँन बाकी छ। Share FacebookTwitterWhatsAppViber