Gold

आज चर्चित छायाकांर शम्भु चालिसेको जन्मदिन सुभकामनामा को को भय सहभागी ,,

Naumule Migrate

साउन ३१,काठमान्डौ – गीत संगीतको छायांकन परिचित नाम शम्भु चालिसेको आज जन्म दिन परेको छ ।, दुई दशकको लामो यात्रा र संघर्षको रुपमा आफुलाई एक चर्चित छायांकनको रुपमा चिनाउन सफल ब्याक्तिको प्रतेक वर्ष नाग पञ्चमिको दिन जन्म दिन पर्नेगरेको रंग दर्पणलाई चालिसेले बताय ।अनगिन्ति म्युजिक भिडियो निर्माण गरि सकेका सम्भु चालिसेलाई यस शुभजन्मदिनको अबसरमा  सुस्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिनको अशेष शुभकामना छ । गीत संगीत र लोक पारखी कर्मी हरुलाई निमन्त्रणा गर्दै सम्भुले आज आफ्नै अफिस 4s मेडियामा विशेष कार्यक्रम गरि आफ्नो जन्मदिन मनाउदैछन।

Naumule Badhipahiro