surkhet

गाईलाई कुटि कुटि हानेर नदिमा बगाएको घटना संसदमा उठ्यो

surkhet

काठमान्डौ – राष्ट्रिय जनावर गाईलाई ढुंगाले हानेर  नदिमा बगाएको घटनालाई संसदमा जोडदार उठाईएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।

Gorkha

परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् ।

Dailekh

गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।

स्थानीय एक व्यक्ति मृत्युपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई ढुंगाले हानेका हुन् । कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने परम्परा अनुसार ढुंगा हानेका हुन् । चैत ४

salyan