हावाहुरिले सल्लाको रुख घरमा ढल्दा एक जनाको ज्यान गयो
जेठ ७

काठमान्डौ – डडेल्धुराको आलितालमा हावाहुरिले रुख घरमा ढल्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते छन।
रुख घरमा ढल्दा आलिताल-६ दोवाटा बस्ने २७ बर्षिया रबिना कामीको मृत्युु भएको छ ।
मृतककि सासु आमा राधा कामी घाईते छिन। आज बिहान ६ बजे उनको घरमा सल्लाको रुख ढलेको थियो । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
