Gold

द शिव शोमा दुवै खुट्टा नभयका तर यति खतरनाक डान्स देखाउने यी ब्याक्ति को हुन् ,भिडियो हेर्नुहोस ,

Naumule Migrate

वास्तवमा मान्छेको जीवन भनेको आधा हुन्छ कहिले पुरा हुदैन ।, दैनिक मरीरहने जीवनमा केहि गर्ने आशा हुनेहरुलाई दैबले सजाय दिन्छ ।यी कलाकारको नाचो हेर्दा साचिकै दैबनै पापी भयको महसुस गरिन्छ ।दुवै खुट्टा नभयको मान्छे यति राम्रो र खतरनाक डान्स गर्नसक्छ भने ,दुवै खट्टा भाको भय कति गर्न सकिन्छ यहिँ डान्स हेरेर थाँहा हुन सक्छ।

 

२०७२ सालको महाभूकम्पमा परेर दुवै खुट्टा गुमाएका यी ब्याक्तिको नाम र ठेगाना चितवन रमेस खत्री हो । रमेश खत्री र अर्की आगोले जलेर यौटा खुट्टा गुमाएकि मिना पुन मगरको लागि सहयोग भनेर चर्चित निर्देशक शिब बिकले चितवनको सौहाराहा थारु कल्चर हाउसमा आज द शिव शो गरेका हुन् । रमेशले यस्तो अवस्थामा पनि डिफ़्रेण्ट लेबल आईडल डान्स देखाउने गरेका छन् ,रमेश ईन्टरनेसनल स्विमिङ् पेल्यर पनि हुन् ।

शिब बिकले आफ्नो परफरमेन्समा टुब्लाईट डान्स , माईकल ज्याक्सन डान्स ,क्यानडाल डान्स , रोबर्ट डान्स लगायत थुप्रै डान्स देखाएका छन् ।

Naumule Badhipahiro