Gold
Bangad salyan

नेपाल आईडलमा सबैको मनजितेका सुरज थापाको हवाईजहाज भिडियोमा ,,

गायक सुरज थापाको आवाजमा रहेको हवाईजहाज’बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । नेपालि समाजमा मनछुने रावस्ताविक घटनामा आधारित यो गीतमा देखिन्छ ।

सुरज थापाले नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मन जित्न सफल भयका थिए नेपाल आइडलमा हे बरै बोलको गीत गाउदा उनले दर्शक जजलाई रुवाएका थिय।

यो गीतको भिडियोमा प्रकाश नेपालीको संगीत तथा प्रमानन्द खरेलको शब्द रहेको छ ।नेपाली हरुको वास्तविक कथा व्यथा समेटिएको ‘गीतमाभने गीतमा रहेको छ । भिडियोमा अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्। निर्देशक सर्जुन राइले भिडियोलाइ उत्कृस्ट बनाएका छन् । गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो ।

https://youtu.be/TdMtkb24gY0