Gold
Bangad salyan

निर्मात्री प्रज्ञा जोशी पक्राउ ,,

चैत १८ , काठमान्डौ – नेपालि चलचित्रमा नाम कमाउने गरेकी पुरानी निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई चेक बाउन्स को कसुरमा प्रहरीले पक्राउ गरेको जानकारी गरेको छ प्रज्ञालाई इटहरी प्रहरीले पक्राउ गरेर काठमान्डौ पठाएको हो ।

प्रहरी श्रोतका अनुसार प्रज्ञा माथि ठगि मुद्दा परेको थियो ।उनले एक जग्गाको कारोबारोमा चेक दिएकि थीइन चेक बाउन्स पछि उनलाई उजुरी परेको थियो ।प्रज्ञा लामो समयदेखि मिडिया क्षेत्रबा टाढा छिन उनले न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् ।