Gold
Bangad salyan

औठी बेरुवाको अपार माया पछि बन्यो अर्को गीत झिल्के मायाले,,

नेपालि गीत संगीतको लहर र मनोरंजनले हामिमा आनन्दित तुल्याउने गरेको छ ।गीत संगीत दैनिक रिलिज हुने गर्छन, तेस्मा कुनै गीत टपक्कै टिपेर ल्याउने जस्ता हुन्छन । जुन बजारमा हजुरले हेर्न सक्नुहुन्छ झिल्के माया ,

यो गीत पछिल्लो समयमा निकै चर्चामा रहेको औठी बेरुवाको सिर्जना गर्ने सर्जक खेम सेन्चुरीले गरेका हुन् ।अगाडी गीत जतिकै र धेरै माया पाउने यो गीत निर्माण पक्षले जानकारी गरेको छ।

झिलेक मायामा शक्ति चन्द, टिका सानु ,धनमाया नेपालिको स्वर छ। नवराज पन्तको शब्दलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।,गीतलाई नेपालि लोकदोहोरी क्षेत्रमा सबैले नाम लिने अब्बल शिब विकले निर्देशक / कोरियोग्राफ गरेका हुन् ।करन चैसिरको छायांकनमा संगीतकार र गायिकाको अभिनय देख्न सकिन्छ ।

 

flow us clik here https://www.facebook.com/rangadarpan1/